Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंकको ३ लाख ३१ हजारबढी कित्ता शेयर बिक्रीमा

प्रभु बैंकको ३ लाख ३१ हजारबढी कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
प्रभु बैंकको ३ लाख ३१ हजारबढी कित्ता शेयर बिक्रीमा

काठमाडौँ, वैशाख ९ । प्रभु बैंक लिमिटेडले ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता शेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता शेयर संस्थापकले खरीद गर्न सक्नेछन्।

उक्त शेयर खरीदका लागि आवेदन दिन सर्वसाधारणलाई १५ दिन र संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ।

शेयर किन्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

सम्बन्धित समाचार