Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ प्लस
छ्‌याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं, वैशाख १२ । छ्‌याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको हो ।

सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि वैशाख १२ गते अनुमति दिएको हो । यससँगै अब कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार