Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ?

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ?

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ?

काठमाडौं, वैशाख १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८६५९ प्रतिशत बोनसअन्तर्गत १ लाख ८३ हजार १६८ कित्ता सेयर र मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनसअन्तर्गत २ लाख ७९ हजार ३०३.९३ कित्ता सेयर सूचीकृत भएको हो।

यी सेयरहरु आइतबारदेखि कारोबारमा आउने नेप्सेले जनाएको छ।

सम्बन्धित समाचार