Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं, वैशाख १४ । कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख १४) गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार