काठमाडाैं, वैशाख १५ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्रीन भेन्चर्स लिमिटेडको ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो वर्ष आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
अर्थ प्लस