Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौ, वैशाख १८ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार