Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एलिभेसन इनर्जीले आईपीओ जारी गर्ने

एलिभेसन इनर्जीले आईपीओ जारी गर्ने

अर्थ प्लस
एलिभेसन इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौ, वैशाख १८ । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २ गते साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको कार्यालय, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

एलिभेसन इनर्जीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सम्बन्धित समाचार