Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

तेह्रथुम पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्ड अनुमति

तेह्रथुम पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्ड अनुमति

अर्थ प्लस
तेह्रथुम पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्ड अनुमति

काठमाडौं, वैशाख १९ । तेह्रथुम पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

यता, कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ ।

सम्बन्धित समाचार