Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु

अर्थ प्लस
अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु
काठमाडौँ , वैशाख २४ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अरुण भ्याली हाइड्रोपावरको खुद नाफामा  बढेको छ ।
 
यसअवधिमा खुद नाफा ५७९९.८७ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
समिक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको र खर्च घटेको कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २२८.२४७ प्रतिशतले बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सम्बन्धित समाचार