Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा दुई कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं, वैशाख २६ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा यी दुई कम्पनीको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

जसमा नेपाल लाइफको १० प्रतिशच अर्थात ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत अर्थात ९७ हजार ७१४.८१ कित्ता रहेका छ ।  

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी दुवै कम्पनीका बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।   

सम्बन्धित समाचार