Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

पिपुल्स पावरलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डको स्वीकृती

पिपुल्स पावरलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डको स्वीकृती

अर्थ प्लस
पिपुल्स पावरलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डको स्वीकृती

काठमाडौं, जेठ ५ । पिपुल्स पावर लिमिटेड लाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

सम्बन्धित समाचार