Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन रिइन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

हिमालयन रिइन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

अर्थ प्लस
हिमालयन रिइन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं, जेठ ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्सुरेन्सको ४.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको सेयर मूल्य ९३३.६९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।

सम्बन्धित समाचार