Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

पियोर इनर्जीको ८० लाख कित्तात सेयर नेप्से सूचीकृत

पियोर इनर्जीको ८० लाख कित्तात सेयर नेप्से सूचीकृत

अर्थ प्लस
पियोर इनर्जीको ८० लाख कित्तात सेयर नेप्से सूचीकृत

काठमाडौं, जेठ १२ । पियोर इनर्जीको ८० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहको र ८० प्रतिशत सेयर संस्थापक समूहको छ । भोलि मंगलबारदेखि बजारमा कम्पनीको सेयर कारोबार हुनेछ । हाइड्रोपावर समूहको कम्पनीले पीयूआरई कोड नाम पाएको छ ।

भोलि पहिलो कारोबारमा न्यूनतम मूल्य ९६ रुपैयाँ ४५ पैसा देखि अधिकतम २८९ रुपैयाँ ३५ पैसासम्म हुनेछ । त्यसपछि हरेक कारोबारमा २ प्रतिशत र दिनभरीमा १० प्रतिशतभन्दा  धेरै मूल्य घटबढ हुने छैन ।

सम्बन्धित समाचार