Logo

Oct 24 2026 | २०८३, कात्तिक ८गते

images

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
फर्स्ट माइक्रोफाइनान्सको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, जेठ २२ । फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले फस्र्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार