Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

अर्थ प्लस
हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौँ, जेठ ३० । हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।

संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागिएको बैंकले जनाएको छ। बैंकले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। 

बैंकको एफपीओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

सम्बन्धित समाचार