Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ट्रेड टावरको आइपिओ आज बाँडफाँड हुँदै, करिब १७ लाखको हात खाली हुने

ट्रेड टावरको आइपिओ आज बाँडफाँड हुँदै, करिब १७ लाखको हात खाली हुने

अर्थ प्लस
ट्रेड टावरको आइपिओ आज बाँडफाँड हुँदै, करिब १७ लाखको हात खाली हुने

काठमाडौँ, असार १ । ट्रेड टावर लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । कुल २१ लाख ७१  हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आइपिओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आइपिओ बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले करिब १७ लाख आवेदकको हात खाली हुने छ ।

सम्बन्धित समाचार