काठमाडौं, असार ४ । स्यार्पु पावर कम्पनी लिमिटेडले असार २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, रुकुम पश्चिम जिल्ला, मुसिकोट नगरपालिका-१, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्नेलगायत सम्बन्धमा छलफल गर्नेछ ।
