Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शुभश्री अग्नि सिमेन्टले आइपीओ जारी गर्ने, नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

शुभश्री अग्नि सिमेन्टले आइपीओ जारी गर्ने, नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ प्लस
शुभश्री अग्नि सिमेन्टले आइपीओ जारी गर्ने, नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौँ , असार ५ । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड २ लाख १० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अ

र्थात, यसले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आइपीओ बिक्री गर्नका लागि अनुमति मागेको हो । यसमा माछापुच्छ्रे क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सम्बन्धित समाचार