Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आज शेयर बजार नेप्सेमा सामान्य गिरावट

आज शेयर बजार नेप्सेमा सामान्य गिरावट

अर्थ प्लस
आज शेयर बजार नेप्सेमा सामान्य गिरावट

काठमाडौं, असार १०  । आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । 

आज नेप्से परिसूचक ०.२२ अंकले घटेर २,६०० को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

10s.JPG

सम्बन्धित समाचार