Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मोदी इनर्जी लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

मोदी इनर्जी लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ प्लस
मोदी इनर्जी लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्काशन गरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार ११ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असार १२ गते बुक क्लोज गर्नेछ । त्यसैले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

कम्पनीको विशेष साधारणसभा असार १९ रानीमहल ब्याङ्क्वेट, ज्ञानेश्वरमा बिहान ११ बजेदेखि बस्ने गरी बोलाएको छ ।

सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपियाँको १ः १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित समाचार