Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा एक हाइड्रोपावरको बोनस सेयर सूचिकृत

नेप्सेमा एक हाइड्रोपावरको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा एक हाइड्रोपावरको बोनस सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेमा मंगलबार यस कम्पनीको ४ प्रतिशत बोनस सेयर वापत १ लाख ७७ हजार २४० कित्ता सेयर सूचिकृत भएको हो । 

सूचिकृत भएको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार