Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

अर्थ प्लस
बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडौं, असार २२ । बलेफी हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार परिवर्तन गरेको छ। 

हाइड्रोपावरले सेयर खरिद बिक्री विनिमयसम्बन्धी अभिलेख राख्ने कार्यको जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको छ। यसअघि यी कामहरु ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत हुँदै आएको थियो । 

सञ्चालक समितिको असार २० गते बसेको बैठकको निर्णयअनुसार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । 

सम्बन्धित समाचार