Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन बैंकलाई साढे ९२ हजार कित्ता एफपीओ निष्कासनको अनुमति

हिमालयन बैंकलाई साढे ९२ हजार कित्ता एफपीओ निष्कासनको अनुमति

अर्थ प्लस
हिमालयन बैंकलाई साढे ९२ हजार कित्ता एफपीओ निष्कासनको अनुमति
 

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंक लिमिटेडलाई थप प्राथमिक निष्कासन (एफपीओ) निष्कासन अनुमति दिएको छ।

सेबोनले बैंकलाई १५७ रुपैयाँ प्रतिकित्ताका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो। योसँगै बैंकले एक अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न पाउने भएको हो।

कम्पनीले यसअघि बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको थियो।

सम्बन्धित समाचार