Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं- कामना सेवा विकास बैंकले ४० हजार ३३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिन सक्नेछन् । 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार