Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

युनिभर्सल पावरले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

युनिभर्सल पावरले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

अर्थ प्लस
युनिभर्सल पावरले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं- युनिभर्सल पावर कम्पनीले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

युनिभर्सलले १४ लाख ४२ हजार १८७ कित्ता संस्थापक सेयर बजारमा चलेको मूल्यमा बिक्री गर्ने जानकारी दिएको छ । 

कम्पनीले ‘विद्युत नियामक आयोगको विद्युत सम्बन्धी कम्पनीहरूको शेयरको सार्वजनिक प्रस्ताव र नियमन सम्बन्धी निर्देशन, २०७८’ को धारा ११ बमोजिम सेयर बेच्ने निर्णय गरेको हो । 

सम्बन्धित समाचार