Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

नेप्सेमा खानीखोला हाइड्रोपावरको हकप्रद सेयर मूल्य समायोजन

नेप्सेमा खानीखोला हाइड्रोपावरको हकप्रद सेयर मूल्य समायोजन

अर्थ प्लस
नेप्सेमा खानीखोला हाइड्रोपावरको हकप्रद सेयर मूल्य समायोजन

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । 

नेप्सेमा खानीखोला हाइडेपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको १०० प्रतिशत हकप्रद पछि २६४.५६ रुपैंयामा मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४२९.११ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । 

सोही मूल्यको आधारमा आइतबार सेयर बजारमा कम्पनीको कारोबार खुल्नेछ ।

सम्बन्धित समाचार