Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लुम्बिनी विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

लुम्बिनी विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

अर्थ प्लस
लुम्बिनी विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले यसअघि बैंककै विद्यमान संस्थापक सेयरधनीलाई खरीद गर्न प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । 

यो सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । 

सम्बन्धित समाचार