Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सेयर लगानीकर्ता अग्रवाल पक्राउ, २२ करोड रुपैयाँ ठगी गरेको आरोप

सेयर लगानीकर्ता अग्रवाल पक्राउ, २२ करोड रुपैयाँ ठगी गरेको आरोप

अर्थ प्लस
सेयर लगानीकर्ता अग्रवाल पक्राउ, २२ करोड रुपैयाँ ठगी गरेको आरोप

काठमाडौं–सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको आरोप अभियोगमा काठमाडौं जिल्ला परिसरको टोलीले सोमबार टोखाबाट पक्राउ गरेको हो । अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । अग्रवालमाथि ठगी र विश्वासघात कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार