Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

आज सोमबार नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर वापत ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचिकृत भएको हो । 

उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार