Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सेयर ब्रोकर कम्पनीको कारोबार अब नेप्सेको वेबसाइटमा उपलब्ध हुने

सेयर ब्रोकर कम्पनीको कारोबार अब नेप्सेको वेबसाइटमा उपलब्ध हुने

अर्थ प्लस
सेयर ब्रोकर कम्पनीको कारोबार अब नेप्सेको वेबसाइटमा उपलब्ध हुने

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गर्ने मासिक र वार्षिक प्रतिवेदनमा सेयर कारोबार गर्ने सबै ब्रोकर कम्पनीको खरिद/बिक्री रकम उल्लेख हुने भएको छ । 

यसअघि नेप्सेले कम्पनीको कारोबार रकम आफ्नो रेकर्डमा राख्ने गरे पनि सार्वजनिक भने गर्ने गरेको थिएन । 

ब्रोकर कम्पनीको रकम सार्वजनिक गरेर सेयर कारोबारलाई थप पारदर्शी बनाउन खोजेको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार