Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आईपीओ ल्याउने तयारीमा सागर डिष्टिलरी, पायो १४.५२ लाख कित्ता सेयर निष्कासनको अनुमति

आईपीओ ल्याउने तयारीमा सागर डिष्टिलरी, पायो १४.५२ लाख कित्ता सेयर निष्कासनको अनुमति

अर्थ प्लस
आईपीओ ल्याउने तयारीमा सागर डिष्टिलरी, पायो १४.५२ लाख कित्ता सेयर निष्कासनको अनुमति

काठमाडौं, साउन १२ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।  

बोर्डले कम्पनीलाई रु.१०० अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित समाचार