Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

अर्थ प्लस
एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

काठमाण्डौ । एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा गरिएको छ । एनएमाबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक तथा एनएमबी बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–इ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।  

योजनाका इकाईधनीहरु लाई आर्थिक वर्ष २०८१/८२ का लागि ४.२७ प्रतिशत प्रतिफल(नगद लाभांश)करसहित  वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ ।  

 

क्यापिटलका अनुसार साउन १५ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम इकाईधनीहरु मात्रै उक्त प्रतिफलका लागि योग्य हुनेछन् । साउन १६ गतेबाट लाभांश समायोजित खुद सम्पत्ति मूल्यको आधारमा इकाईहरु खरिदबिक्री हुने समेत क्यापिटलले जनाएको छ ।  

सम्बन्धित समाचार