Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

अर्थ प्लस
शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं–शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो ।

करोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार