Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि तोक्यो बुक क्लोज मिति ?

सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि तोक्यो बुक क्लोज मिति ?

अर्थ प्लस
सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि तोक्यो बुक क्लोज मिति ?

काठमाडौँ -  सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज)को मिति तय गरेको छ ।कम्पनीको शुक्रबार बसको सञ्चालक समितिको बैठकले साउन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । 

जसअनुसार साउन २३ गतेसम्म नेप्सेमा कारोबार गर्ने सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। कम्पनीले हाल कायम रहेको सेयरधनीहरूलाई १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । 

कम्पनीले हालका शेयरधनीहरूलाई प्रति १०० कित्ता सेयरमा ५० कित्ता बराबरको १३ लाख ३३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। 

सम्बन्धित समाचार