Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत

नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेमा कम्पनीको १३.५ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । कम्पनीको १३.५ प्रतिशत बोनस वापत ९ लाख ३२ हजार ४२१.१० कित्ता बोनस सेयर सुचिकृत भएको हो । 

कम्पनीको सो सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार