Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आजका टप १० ब्रोकर: कुन ब्रोकरबाट कति कारोबार भयो ?

आजका टप १० ब्रोकर: कुन ब्रोकरबाट कति कारोबार भयो ?

अर्थ प्लस
आजका टप १० ब्रोकर: कुन ब्रोकरबाट कति कारोबार भयो ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज, सनि सेक्युुरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युुरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, इम्पेरियल सेक्युुरिटिज, श्रीहरि सेक्युुरिटिज र क्यापिटल म्याक्स सेक्युुरिटिज रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा भिजन सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाटै आज ६७ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.१६ प्रतिशत सेयर खरिद र ५३.८४ प्रतिशत सेयर बिक्री भएको छ ।

689b3d4c23ffb.png
undefined

सम्बन्धित समाचार