Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

कुमारी क्यापिटलका तीन म्यूचुअल फण्डहरुले लाभांश वितरण गर्ने

कुमारी क्यापिटलका तीन म्यूचुअल फण्डहरुले लाभांश वितरण गर्ने

अर्थ प्लस
कुमारी क्यापिटलका तीन म्यूचुअल फण्डहरुले लाभांश वितरण गर्ने

काठमाडौं- कुमारी क्यापिटलको व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् । 

यी फण्डहरुले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् ।

कुमारी ईक्वीटी फण्डले ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत र कुमारी सबल योजनाले ९ प्रतिशत वितरण गर्ने भएका हुन् ।

उक्त वितरण गर्ने प्रयोजनको लागि बुक क्लोजको सूचना भने पछि सार्वजनिक गर्ने जनाएको छ । 

सम्बन्धित समाचार