Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आइपीओ निष्काशन गर्दै टेनेक्स हाइड्रो

आइपीओ निष्काशन गर्दै टेनेक्स हाइड्रो

अर्थ प्लस
आइपीओ निष्काशन गर्दै टेनेक्स हाइड्रो

काठमाडौैं ।  टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आइपीओ निष्काशनको प्रस्तावसहित २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ।

सभाले आईपीओ निष्कासन, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायसँग अनुमति माग्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ।

सम्बन्धित समाचार