Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सयर सूचिकृत

नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । 

हिजो बिहीबार नेप्सेमा कम्पनीको ४.५० प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीको ४.५० प्रतिशतका दरले हुन आउने ४६ लाख ८० हजार कित्ता सूचिकृत भएको छ ।

सम्बन्धित समाचार