Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

अर्थ प्लस
प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८९ अंक बढेर २८२०.०० विन्दुमा पुगेको छ।

यस सेसनमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४४ कम्पनीको ५१ हजार ४४४ कित्ता सेयर खरिदबिक्री भएको छ। 

सम्बन्धित समाचार