Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

टिम भेञ्चर्सले आईपीओ निष्कासन गर्ने

टिम भेञ्चर्सले आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
टिम भेञ्चर्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । टिम भेञ्चर्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३ गते काठमाण्डौको लाजिम्पाटमा रहेको दूषित प्रिन्सेसमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा सर्वसाधारणमा कम्पनीको आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

सम्बन्धित समाचार