Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

अर्थ प्लस
नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ।

आज आइतबार हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।  

नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर थपिएको छ।

सम्बन्धित समाचार