Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेचुरल स्प्रिट्स नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेचुरल स्प्रिट्स नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ प्लस
नेचुरल स्प्रिट्स नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं- नेचुरल स्प्रिट्स नेपाल प्रालिले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । प्रबन्धक नियुक्ति सम्झौतामा नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

नेचुरल स्प्रिट्स नेपाल लिमिटेड वि.सं २०७१ मंसिर १४ गते मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो ।
 

सम्बन्धित समाचार