Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

धौलागिरी लघुवित्तको दुई लाख कित्ता सेयरको लक इन अवधि सकिँदै

धौलागिरी लघुवित्तको दुई लाख कित्ता सेयरको लक इन अवधि सकिँदै

अर्थ प्लस
धौलागिरी लघुवित्तको दुई लाख कित्ता सेयरको लक इन अवधि सकिँदै

काठमाडौं- धौलागिरी लघुवित्त वित्तीय संस्थाको २ लाख २ हजार ५०० कित्ता सेयरको लकइन अवधि सकिने भएको छ ।

संस्थापक समूहको दुई लाख एक हजार र कर्मचारीहरूको १५ सय कित्ता सेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुन लागेको हो । 

संस्थाका अनुसार कम्पनी सञ्चालक समितिका पदाधिकारीहरू तथा व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले पदमा बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिद–बिक्री गर्न पाइने छैन।

सम्बन्धित समाचार