Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा

अर्थ प्लस
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

सम्बन्धित समाचार