Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यो नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २० औं वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार