Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं- लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले आईपीओ प्रस्तावसहित कात्तिक १७ गते विशेष साधारणसभा बोलाएको हो।

सभा काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने कल रकमलाई प्रयोग गर्ने सम्बन्धमा छलफल गरी प्रस्ताव पारित गर्नेछ।

सम्बन्धित समाचार