Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सिंगटी हाइड्रो इनर्जीको लाभांश घोषणा

सिंगटी हाइड्रो इनर्जीको लाभांश घोषणा

अर्थ प्लस
सिंगटी हाइड्रो इनर्जीको लाभांश घोषणा

काठमाडौं- सिंगटी हाइड्रो इनर्जीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। 

जसअनुसार हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँको १४ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गरिनेछ।

उक्त बोनस सेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार