Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

अर्थ प्लस
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं- शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

सम्बन्धित समाचार