Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनएमबि बैंकले घोषणा गर्‍यो १०% लाभांश

एनएमबि बैंकले घोषणा गर्‍यो १०% लाभांश

अर्थ प्लस
एनएमबि बैंकले घोषणा गर्‍यो १०% लाभांश

काठमाडौं- एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि वितरण गरिनेछ।

सम्बन्धित समाचार